काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा विशेष महाधिवेशनको तयारीमा जुटेका छन् । नियमित महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि विधानअनुसार विशेष महाधिवेशन अब बाध्यकारी रहेको महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले निष्कर्ष निकालेका छन् । त्यसअनुसार पुस २७ र २८ गते विशेष महाधिवेशन आयोजना गर्ने उनीहरूको तयारी छ । विशेष महाधिवेशन गर्नका लागि हल बुक गराएर…