काठमाडौं । जेन—जी आन्दोलन हाइज्याक गरिएको भन्दै प्रधानमन्त्री सुशिला कार्कीलाई भेट्न सिंहदरबार पुगेका आन्दोलनका घाइतेहरू आक्रोशित भएपछि प्रहरीले पक्राउ गरेको छ । उनीहरूले हामी नेपालका संयोजक सुदन गुरुङमाथि समेत खनिएका थिए । घाइतेहरूले आन्दोलनका शहीद र घाइतेहरूको अपमान हुने किसिमका गतिविधिहरू सह्य नहुने चेतावनी चेतावनी दिँदै सुदन गुरुङलाई जेन—जी पुस्ताको नेता मान्न नसकिने समेत बताए…