काठमाडौं । नवनियुक्त चार जना मन्त्रीहरुको आज पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम भए पनि स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा नाम सिफारिस भएको डा. सङ्गिता कौशल मिश्राको शपथ नहुने भएको छ । राष्ट्रपति कार्यलयका सहसचिव प्रदीपकुमार कोइरालालले सोमबार स्वास्थ्यमन्त्रीको शपथ नहुने जानकारी दिए । आइतबार प्रधानमन्त्री कार्कीले डा. मिश्राको समेत नाम स्वास्थ्य तथा जनासंख्या मन्त्रालयको लागि…