माओवादी महाधिवेशन : आज नेतृत्व चयन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशन आजसम्मका लागि लम्बिएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रस्ताव पारित भए पनि विधान मस्यौदा पारित भएको छैन । सो विधान मस्यौदा पारित गर्नका लागि आज बिहान ११ बजेसम्मका लागि बन्दशत्र स्थगित गरिएको जानकारी दिइएको छ । विधान मस्यौदामा उठेका जिज्ञासाको जवाफ नेता…