झापा । झापामा नेपाली कांग्रेसका दुई ‘हेब्बी वेट’ नेता छन्- कृष्ण प्रसाद सिटौला र विश्वप्रकाश शर्मा । यी नेता तल्लो तहदेखि केन्द्रसम्म प्रतिस्पर्धामा छन् । सिटौला कांग्रेसका पूर्वमहामन्त्री हुन् । उनी अहिले पार्टीभित्र ‘तेस्रो धार’ भन्दै गुट चलाउँदै आएका छन् । शर्मा कांग्रेसका प्रवक्ता हुन् । आउँदो महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी घोषणा गरिसकेका छन्, शर्माले ।…