‘ओलीले धोका दिएपछि मैले हेडक्वार्टरमा बम गिराइदिएँ’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी ओलीविरुद्ध आफूले पार्टीमा प्रस्तुत गरेका दस्तावेजलाई बमको संज्ञा दिएका छन् । माओवादीको प्रदेश सम्पर्क समिति भेलालाई सम्बोधन गर्दै प्रचण्डले तत्कालीन नेकपामा अध्यक्ष केपी ओलीले धोका र छलकपटको नीति लिएपछि आफूले हेडक्वार्टरमा ‘बमबारी’ गरेको समेत बताए । प्रचण्डले भने, ‘मैले पेश गरेको डकुमेन्ट भनेको…