काठमाडौं । नेपाल भ्रमणमा रहेकी एमसीसी उपाध्यक्ष फतिमा सुमार नेतृत्वको प्रतिनिधिमण्डलले आज (शुक्रबार) नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेको छ। प्रचण्ड निवास ललितपुरको खुमलटारमा आज बिहान झन्डै एक घण्टा भएको भेटमा सुमारले एमसीसी परियोजना पास गरेर अघि बढ्न आग्रह गरेकी थिइन्। जवाफमा प्रचण्डले आफूहरू राष्ट्रिय एकता कायम गरी एमसीसी पास…