कांग्रेस बैतडी : महाधिवेशन प्रतिनिधिमा पनि चन्द समूहकै वर्चश्व, पूर्वजिल्ला सभापतिदेखि पूर्वसांसद पराजित

बैतडी, १० मंसिर । नेपाली कांग्रेस बैतडीमा महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनको मतपरिणाम चार दिनमा सार्वजनिक भएको छ । गत मंगलबार निर्वाचन भएकाेमा आज मतपरीणाम सार्वजनिक भएकाे हाे । चुनावी प्रक्रियाबाट २६ जना महाधिवेशन प्रतिनिधि चयन भएका छन् । महाधिवेशन प्रतिनिधिमा जिल्ला सभापति चतुरबहादुर चन्द समूहकै वर्चस्व छ । २६ मध्ये १६ जना प्रतिनिधि चन्द…