एमाले र जसपाका जनप्रतिनिधिले भदौ २२ गतेसम्म दल रोज्न पाउने {सनाखतको ढाँचा सहित}

काठमाडौं । नेकपा एमाले र जनता समाजवादी पार्टीबाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिले यहि भदौ २२ गतेसम्म दल रोज्न पाउने भएका छन् । निर्वाचन आयोगले उनीहरुलाई दल रोज्न २२ गतेसम्मको समय दिएको हो । सरकारले संघीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सक्ने अध्यादेश ल्याएपछि एमाले फुटेर नेकपा एकीकृत समाजवादी…