म कुनै राजनीतिक दलको सदस्य होइन : कुलमान घिसिङ

काठमाडौं । जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारमा तीन वटा विकासे मन्त्रालयको जिम्मा लिएका कुलमान घिसिङले आफू कुनै राजनीतिक दलको सदस्य नरहेकाे बताएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा नागरिक सरकारका मन्त्रीहरू राजनीतिक दलको गतिविधिमा सहभागी भएको भन्दै प्रधानमन्त्री सुशीला कार्कीले असन्तुष्टि जनाउँदै कुलमान घिसिङ सहित मन्त्रीहरू जगदीश खरेल र बब्लु गुप्तालाई मार्ग प्रशस्त गर्न भनेकी…