काठमाडौं । भोली (७ असार) देखि चितवनमा सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा शुभकामना दिन नेकपा एमालेले पूर्वउपमहासचिव प्रदीप ज्ञवालीलाई पठाउने भएको छ । ओलीलाई उपत्यका बाहिर जानका निम्ति स्वास्थ्यले साथ नदिएको र अन्य पदाधिकारी पार्टी जागरण अभियानअन्तर्गत सुदूरपश्चिम पुगेका कारण ज्ञवालीलाई पठाउने पक्का भएको अध्यक्ष केपी शर्मा ओलीकी सचिवालय प्रमुख निरुदेवी पालले…