काठमाडौँ । नेकपा एमालेका नेता–कार्यकर्ता प्रदर्शनमा उत्रिएपछि काठमाडौँको माइतीघर–बानेश्वर क्षेत्र तनावग्रस्त भएको छ । अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा उत्रिएका एमाले कार्यकर्ताहरूमाथि प्रहरीले लाठी प्रहार समेत गरेको छ ।लाठी प्रहारका क्रममा एमाले कार्यकर्ता युवराज ओली, लगायतका नेता कार्यकर्ताहरू घाइते भएका छन् । सुरक्षा स्थिति नियन्त्रणका लिन प्रहरी परिचालन भएको छ । प्रदर्शन चलिरहँदा…