काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले गाडी चोर र तस्करीको सार्वजनिक आरोप खण्डन नगर्दा पार्टीका नेता कार्यकताहरुले ‘मुख देखाएर हिँडन गाह्रो भो’ भनेका छन् । लिङ्देनले आरोप खण्डन गर्न नसक्दा सम्पूर्ण पार्टीपंक्ति मात्र नभएर लोकेन्द्रबहादुर चन्द, डा. प्रकाशचन्द्र लोहनी र पशुपतिशम्सेर राणा जस्ता राष्ट्रिय छवी भएका वरिष्ट नेतागण लगायत नयाँ पुस्ताका युवाहरुको व्यक्तित्व र उर्जामा…