काठमाडौं । एमालेको ईश्वर पोखरेल समूहले अध्यक्ष केपी ओलीबाट प्रतिशोधपूर्ण व्यवहार भए प्रतिवाद गर्ने निस्कर्ष निकालेको छ । शनिबार काठमाडौंको बबरमहलस्थित कार्की बेंकक्वेट भएको सो पक्षको भेलाले उक्त निस्कर्ष निकालेको हो । ११औं महाधिवेशनमा पोखरेल दुई दिनअघि ओलीसँग पराजित भएका थिए । १९ सदस्यीय पदाधिकारीमा पोखरेल समूहबाट उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेशकुमार भट्टराई मात्र…