बारा । प्रदर्शनकैबीच नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालले परवानीपुरमा जागरण सभा गरिरहेको छ । बाराको परवानीपुरमा एमाले युवा संघले मधेस जागरण सभा गरेको हो । जागरण सभालाई एमाले मधेस इन्चार्ज लीलानाथ श्रेष्ठ, युवा संघ इन्चार्ज राजीव पहारी, युवा संघका अध्यक्ष क्षितिज थेवे, उपाध्यक्ष महाराज गुरूङ लगायतले सम्बोधन गरिरहेका छन् । त्यसको विरोधमा जेनजीको…