मधेश प्रदेशमा एमाले नेतृत्वको सरकारले गरेका सबै निर्णय बदर

जनकपुर । मधेश प्रदेशमा एमाले नेतृत्वको सरकारले गरेका सबै निर्णय बदरमधेश प्रदेश सरकारले यसअघि संविधानको धारा १०३ बमोजिम गठन भएको नेकपा एमाले नेतृत्वको सरकारले गरेका सबै निर्णयहरू बदर गरेको छ । आज बसेको मधेश सरकारको मन्त्रिपरिष्द् बैठकले गएको कात्तिक २३ गतेदेखि मङ्सिर १७ गतेसम्मका तत्कालीन मन्त्रिपरिषदबाट भएका सम्पूर्ण निर्णयहरू बदर गर्ने निर्णय गरेको हो ।…