काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक उत्तेजनाबाट टाढा रहन र लोकतान्त्रिक प्रक्रियामा विश्वास राख्न सबैमा अपिल गरेकी छन् । उनले सामाजिक सञ्जाल ‘फेसबुक’ मार्फत आज सो अपिल गरेकी हुन् । बाराको सिमरामा बुधबार देखिएको तनाव अत्यन्तै दुःखद भएको भन्दै उनले भनेकी छन्, “लोकतान्त्रिक प्रणालीको माध्यमबाट मात्रै युवाहरूको वास्तविक अपेक्षा पूरा गर्न सकिन्छ । त्यसैले म…