एमालेमा केन्द्रीय सचिवालय हटाउने प्रस्ताव (पूर्णपाठ)

काठमाडौं । नेकपा (एमाले)मा केन्द्रीय सचिवालय हटाउने प्रस्ताव आएको छ । शुक्रबार च्यासलमा बसेको पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी पोलिटब्युरो बैठकमा सचिवालय नै हटाउन प्रस्ताव गरिएको हो । उपाध्यक्ष विष्णु पौडेलले बैठकमा प्रस्ताव गरेकाे विधानमा वरिष्ठ उपाध्यक्षको सट्टा पहिलो वरीयताको नेता रहने प्रस्ताव गरिएको छ । बैठकमा अध्यक्ष एक, उपाध्यक्ष तीन, महासचिव एक, उपमहासचिव एक,…