विस्तृत शान्ति सम्झौताको १९ वर्ष पूरा

काठमाडौं । विस्तृत शान्ति सम्झौताको १९ वर्ष पूरा भएको छ । सरकार र तत्कालीन नेकपा माओवादीबीच २०६३ साल मङ्सिर ५ गते आजकै दिन विस्तृत शान्ति सम्झौता भएको थियो । विस्तृत शान्ति सम्झौतामा उल्लेख गरिएका केही कार्य पूरा भए पनि द्वन्द्व पीडितलाई न्याय प्रदान गर्ने कार्य पूरा हुन नसक्दा पीडितले समयमै न्याय प्राप्त गर्ने अधिकार कुण्ठित…