महाधिवेशनको मितिसहित कांग्रेस संस्थापन मंगलबारको केन्द्रीय समितिको बैठकमा उपस्थित हुने

काठमाडौं । नेपाली कांग्रेसका संस्थापन पक्षले केन्द्रीय समिति बैठकमा नियमित महाधिवेशनको मितिसहितको प्रस्ताव लैजाने भएको छ। सोमबार काठमाडौंमा बसेको संस्थापन पक्षका नेताहरूको छलफलले बहुमत केन्द्रीय सदस्यका साथमा १५ औं महाधिवेशनको तिथि मितिसहितको प्रस्ताव मंगलबार बस्ने केन्द्रीय समिति बैठकमा लिएर जाने निर्णय गरेको कांग्रेस केन्द्रीय सदस्य गुरु बरालले जानकारी दिए । आफूहरूले राखेको प्रस्ताव नै अन्तिम…