बालकृष्ण खाँणले गरे शेखर कोइराला निवासमै पत्रकार सम्मेलन

काठमाडौँ। कुनै समय सभापति शेरबहादुर देउवाका विश्वास पात्र मानिएका नेपाली काँग्रेसका नेता बालकृष्ण खाँण विराटनगरस्थित डा. शेखर कोइराला निवासमा आएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँण बुधबार बिहान कोइराला निवास आएका हुन् । कोइराला निवासमा उनको उपस्थिति काँग्रेसको राजनीतिमा अर्थपूर्ण रूपमा हेरिएको छ । सभापति देउवासँग चिढिएका खाँणले कोइराला निवासमै पत्रकार सम्मेलन पनि…