एमाले सचिवालय बैठक दिउँसो १ बजे

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बस्दैँछ । च्यासलस्थित, नेकपा एमालेको केन्द्रिय कार्यालयमा उक्त बैठक बस्नेछ । बैठक बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।  प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार भदौ २० देखि २२ गतेसम्म आयोजना गरिने विधान महाधिवेशनको प्रारम्भिक तयारीका विषयमा छलफल गर्नका लागि आज बैठक बस्न लागेको हो । सो बैठकमा…