कांग्रेस बदल्छौं, देश सम्हाल्छौं : विश्वप्रकाश शर्मा

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीमा रूपान्तरण अपरिहार्य रहेको बताएका छन् । भदौ २४ मा प्रदर्शनकारीहरूले आगजनी गरेको विराटनगरस्थित कोइराला निवासमा सोमबार आएका उनले मंसिरसम्ममा महाधिवेशन गरेर अघि बढ्ने पनि बताए । महामन्त्री शर्माले नयाँ परिस्थितिमा पार्टी पनि नयाँ ढंगले अघि बढ्ने बताएका हुन् । ‘मंसिर मसान्तसम्म अहिलेकै कार्यसमितिको कार्यकाल हो, अब यसको…