पाँच जना मन्त्रीहरूको नाम राष्ट्रपति समक्ष सिफारिस

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ५ जना मन्त्रीहरूको नाम राष्ट्रपति समक्ष सिफारिस गरेकी छिन् । स्रोतका अनुसार महाबीर पुनलाई शिक्षा मन्त्रीमा नियुक्तिका लागि सिफारिस गरिएको छ । त्यसैगरी पूर्वन्यायाधीश अनिल सिन्हालाई कानुन, उद्योग वाणिज्य र भूमिसुधार मन्त्रालयको जिम्मेवारी दिइएको छ । मदन परियारलाई कृषि मन्त्री, संगिता मिश्रलाई स्वास्थ्य र जगदिश खरेललाई सूचना मन्त्रीमा नियुक्तिका लागि…