काठमाडौं । तत्कालीन गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता रमेश लेखकले जेन–जी आन्दोलनका क्रममा आन्दोलनकारीमाथि बल प्रयोग गर्न कुनै पनि आदेश नदिएको दाबी गरेका छन् । आज पार्टीको पदाधिकारी बैठकपछि पत्रकारसँगको कुराकानीमा उनले आन्दोलनकारीमाथि बल प्रयोग गर्न प्रहरीलाई प्रधानमन्त्री र गृहमन्त्रीको तर्फबाट कुनै पनि आदेश नभएको दाबी गरेका हुन् । उनले भने, ‘जेन–जी आन्दोलनका क्रममा प्रहरीलाई…