काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले पार्टीभित्रका मठाधीशहरूलाई धूपबत्ती गर्न छाडेर प्रगतिशील पार्टी निर्माणमा लागेको बताएका छन् । प्रगतिशील लोकतान्त्रिक पार्टीको घोषणा सभामा शर्माले उक्त कुरा बताएका हुन् । नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीबीचको एकता प्रक्रियाबाट बाहिरिएका शर्माले प्रगतिशील अभियान चलाएका थिए । उनले सामन्तवाद भत्काएर लोकतान्त्रिक गणतन्त्र नेपालको निर्माणमा सहभागीहरू अब…