प्रगतिशील लोकतान्त्रिक पार्टीको एकता सभा आज

काठमाडौं । बाबुराम भट्टराई, जनार्दन शर्मा र सन्तोष परियारले गठन गरेको प्रगतिशील लोकतान्त्रिक पार्टीको ‘बृहत एकता घोषणा’ सभा आज हुने भएको छ । बिहान ११ बजे राष्ट्रिय सभा गृहमा हुने भेलाको अध्यक्षता भने परियारले गर्ने सो समूहका एक नेताले जानकारी दिए । “हामी सामूहिक नेतृत्वमा अघि बढ्दैछौँ,” एक नेताले भने । पार्टीमा बाबुराम भट्टराई, जनार्दन…