काठमाडौं । काठमाडौंको तीनकुनेमा राजावादी समूहले चैत १५ गते गरेको हिंसात्मक प्रदर्शनमा संलग्नहरू विरुद्ध आज जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गर्ने तयारी गरेको छ। प्रहरीले अनुसन्धान पूरा गरी प्रतिवेदन बुझाएपछि सरकारी वकिलको कार्यालयले मुद्दा अघि बढाउने तयारी थालेको हो। अनुसन्धानको आधारमा ६० भन्दा बढी व्यक्तिहरूविरुद्ध संगठित अपराध अन्तर्गत अभियोजन सिफारिस गरिएको छ। ६० दिनको…