ओली सरकारकै बाटोमा गृहमन्त्री अर्याल: सुदन गुरुङ

काठमाडौँ । जेन जेड आन्दोलनका नेता सुदन गुरुङले निकोलस भुसाललाई पक्राउ गरिए पछिको घटनालाई लिएर गृहमन्त्री ओमप्रकाश अर्यालको भूमिका र सरकारको निष्पक्षतामाथि प्रश्न उठाएका छन्। गुरुङले सामाजिक सञ्जालमा लेखेका छन् – “निकोलस भुसाल र महेश बस्नेतको अभिव्यक्तिमा आखिर फरक के देख्नुभयो, गृहमन्त्रीज्यू ? अनि किन निकोलस मात्रै पक्राउ परे ? कि शक्तिशालीलाई नछुने ओली सरकारकै…