अनिल झाले छाडे लोसपा, प्रवक्तावाट हटाइए मनिष मिश्र

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालवाट अनिलकुमार झाले राजिनामा दिएका छन् । लामो समय देखी लोसपा राजनीतिमा निष्क्रिय रहदैँ आएका झाले ह्वाटसपमार्फत अध्यक्ष महन्थ ठाकुरलाई राजिनामा बुझाएका हुन् । बिगत एक बर्षदेखि नै लोसपा राजनीतिमा निष्क्रिय रहेका झाले राजिनामा बुझाए लगत्तै अध्यक्ष ठाकुरले स्वीकृत गरिदिएको महासचिव सुरेन्द्रकुमार झाले बताए । ‘उहाँ लामो समयदेखि लोसपामा निष्क्रिय…