रविको निवेदनमाथिकाे बहस सकियाे, आजै आदेश आउन सक्ने

रूपन्देही । रूपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई रिहा गर्न माग गर्दै जिल्ला अदालत रूपन्देहीमा दिएको निवेदनमाथिको बहस सकिएको छ । न्यायाधीश नारायण सापकोटाको इजलासमा बहस सकिएको हाे । आज नै आदेश आउन सक्ने बताइएको छ । सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेलाई रूपन्देही जिल्ला अदालतका न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले…