काठमाडौं । राष्ट्रियसभाले भारतको ओडिशामा रहेको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत फेला परेकी प्रिसा साहको मृत्युबारे निष्पक्ष छानबिन गरी उचित न्याय प्रदान गर्न सरकारलाई निर्देशन दिएको छ । आइतबार बैठकको आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका विषयमा सभाको गम्भीर ध्यानाकर्षण भएको राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले बततए । घटनाको कारण खोजेर मृतक र…