काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले सभापति रवि लामिछानेविरुद्धको मुद्दा राजनीतिक प्रतिशोधका आधारमा खडा गरिएको दाबी गरेकी छन् । कास्कीको रुपा गाउँपालिकामा आयोजित कार्यक्रममा बोल्दै उनले उक्त मुद्दामा कुनै कानुनी बल नरहेको बताइन् । “हामी नेतृत्वको गल्ती ढाकछोप गर्ने पुस्ता होइनौँ,” उनले भनिन्, “एक सचेत नागरिक र कानुनकी विद्यार्थीका रूपमा भन्न…