रुपन्देही–३ उपनिर्वाचनका लागि आवेदन दिनेहरूसँग रास्वपाको बैठक

काठमाडौँ । रुपन्देही–३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आवेदन दिने नौ जनासँग आज छलफल गर्ने तयारी गरेको छ। सहमहामन्त्री विपिनकुमार आचार्यका अनुसार छलफल दिउँसो १ बजेदेखि ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा हुनेछ। यस प्रक्रियाको अवलोकन कोषाध्यक्ष लिमा अधिकारी र लुम्बिनी प्रदेश सभापति देवराज पाठकले गर्नेछन्। २०७९…