काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच नौबुँदे माग सम्बोधन गर्न सहमत भएसँगै २९ दिनदेखि जारी आन्दोलन स्थगित भएको छ । शिक्षामन्त्री रघुजी पन्तसहित नेपाल शिक्षक महासंघबीच बुधबार नौबुँदे सहमति भएको थियो । सो सहमतिलाई बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको छ । सरकार र महासङ्घबीच विद्यालय शिक्षा विधेयक असार १५ गतेभित्र पारित गर्ने विषयमा…