काठमाडौं । नेकपा (माओवादी केन्द्र) रामप्रसादराई गाउँ पार्टी कमिटी भोजपुरले नेकपा एकीकृत समाजवादी पार्टीलगायत पार्टीहरूसँग भएको एकताप्रति असहमति जनाएको छ । कमिटीले मंगलबार विज्ञप्ति जारी गरेर सो एकतालाई हठात् र जनताको भावनाविपरीत भनेको छ । ‘जनता र कार्यकर्ताको भावनाविपरीत हठात् पार्टी एकताको नाममा आफ्नो विचार, इतिहास र पहिचान गुमाउने गरी साथै पार्टीको छवीमाथि नै त्तर…