अब कृष्ण जन्मंदैनन्, जन्मेकैहरू बन्नुपर्छ: रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अब कृष्ण नजन्मने र जन्मेकैबाट कृष्ण बन्नुपर्ने बताएका छन् । पार्टीका प्रवक्ता मनिषा झाका अनुसार भैरहवा जेलमा बस्ने कोठाको भित्तामा रविले यस्ताे लेखेर आएको जानकारी पार्टीका नेताहरूलाई गराएका छन् । रविलाई भैरहवा जेलबाट ललितपुरको नक्खु जेलमा आज सरुवा गरिएको छ । भैरहवा विमानस्थलमा पार्टी उपसभापति स्वर्णिम वाग्ले…