शिक्षा विधेयकको प्रतिवेदन समितिमा पेस गरिँदै

काठमाडौं । संघीय संसद्अन्तर्गत सोमबार दुई संसदीय समितिको बैठक बस्दै छ । प्रतिनिधिसभा र राष्ट्रियसभाअन्तर्गतका एक/एक समितिको बैठक बस्न लागेको हो । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो ३ बजे बस्नेछ । बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन पेस गरिने कार्यसूची छ । राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बिहान ११…