काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी विराटनगर र जनकपुर जाने भएकी छिन् । उनी २ भदौमा विराटनगर र १४ भदौमा जनकपुरमा अलग–अलग कार्यक्रममा सहभागी हुने तय भएको उनको सचिवालयले जनाएको छ । विराटनगरमा उनी उद्घोष दैनिकको कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछिन् । जनकपुरमा वीरगन्ज उद्योग वाणिज्य महासंघको कार्यक्रममा सहभागी हुनेछिन् । दुवै कार्यक्रममा एमालेका नेता तथा कार्यकर्तासँग पनि भण्डारीले…