पूर्वप्रधानन्यायाधीश सुशिला कार्की रुँदै सडकमा (भिडियोसहित)

काठमाडौं । युवा पुस्ताले थालेको आन्दोलनमा समर्थन जनाउन पूर्वप्रधानन्यायाधीश सुशिला कार्की सडकमा उत्रिएकी छन् । उनी घरबाट सोझै मिनभवनमा आएर सिभिल अस्पतालका घाइतेहरूलाई भेट्नुका साथै सडकमा आएर आन्दोलनरत युवाहरूलाई भेटेर ऐक्यबद्धता जनाएकी हुन् । ‘यो हदसम्म गएपछि सहन हुँदैन भनेर उहाँ हामीसँगै गाडीमा आउनुभएको हो, अस्पतालमा गएर बिरामी र आफन्त भेट्निुभयो,’ अधिवक्ता ओमप्रकाश अर्यालले भने,…