कुलिङ पिरियडमा भएको छेडखानी नियतजन्य : माधव सापकोटा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले कुलिङ पिरियड छेडखानी नियतजन्य काम भएको बताएका छन् । मंगलवार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग उनले छानबिन गर्न गठित विशेष समितिले गम्भीर त्रुटिका रूपमा लिएको बताए । समिति सभापति र सचिवले नियतजन्य रूपमा गरिएको आरोप लगाउँदै उनले राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाको कार्यशैली रहस्यमय…