काठमाडौं । संघीय संसद अन्तर्गत् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ः०० बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । बुधबारको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउनेछन् । यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउने कार्यक्रम छ । यस्तै, प्रतिनिधिसभाका सचिव हर्कराज राईले जलस्रोत विधेयक का…