शहीद परिवारसँग अनैतिक सम्बन्ध राखेर कारबाहीमा परेकाले गलत प्रचार गरे : सांसद दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता एवं सिन्धुली क्षेत्र नम्बर २ का सांसद राजन दाहालले आफ्नो नाम जोडेर सामाजिक सञ्जालमा गरिएको भ्रामक प्रचारप्रति गम्भीर आपत्ति जनाएका छन् । नेकपा माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्माबीचको असमझदारी केही दिनअघि सतहमा आएपछि सांसद राजन दाहाल प्रचण्डको पक्षमा उत्रिएका थिए । त्यसपछि उपमहासचिव…