पुल उद्घाटन गर्न प्रधानमन्त्री ओली आज हुम्ला जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी ओली पुल उद्घाटन गर्न आज हुम्ला जाँदैछन् । कर्णाली करिडोर अन्तरगत पर्ने खार्पुनाथ गाउँपालिका ५ को च्वाखोला नदीमा निमार्णिधीन बेलिब्रिज उद्घाटन गर्न प्रधानमन्त्री ओेली हुम्ला जान लागेका हुन् । प्रधानमन्त्री ओेलीसँग भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल पनि सँगै हुम्ला जाने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीले पुलको उद्घाटन गरेपछि…