होटल याकमा शेखर समूहका मन्त्री र सांसदहरूकाे छलफल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफूनिकट मन्त्री र सांसदहरूसँग छलफल गरेका छन् । दरबारमार्गस्थित होटल याक एण्ड यतिमा नेता कोइरालाले आइतबार बिहान र दिउँसो समूह-समूहमा बेग्लाबेग्लै रूपमा आफूनिकट मन्त्री र सांसदहरूसँग छलफल गरेका हुन् । ओली नेतृत्वको सरकारमा कोइरालाले आफू पक्षबाट ४ जना मन्त्री पठाएका थिए । कोइराला समूहको आन्तरिक छलफलमा सरकारमा…