काठमाडौं । नेकपा माओवादी केन्द्र गृहमन्त्री रमेश लेखकको राजीनामाको मागमा कायम रहेको छ ।सोमबार अपराहन्न भएको शिर्ष नेताहरुको छलफलमा माओवादी केन्द्रले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्नेमा आफुहरु अडिक रहेको बताएको हो । माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेका अनुसार प्रधानमन्त्री केपी शर्माले राजीनामाको कुरा छोडेर संसदको कारवाही अगाडी बढाउनुपर्ने प्रस्ताव गरेका थिए ।जवाफमा माओवादी केन्द्रका…