एमाले केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ परेका छन् । प्रहरीले उनलाई चेक अनादरसम्बन्धी कसुरमा पक्राउ गरेको हो । प्रहरी वृत्त महाराजगन्जमा उनिविरूद्ध जाहेरी परेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले मल्ललाई सोमबार पक्राउ गरिएको जानकारी दिए । २० लाख ५० हजारको चेक अनादर गरेको आरोपमा प्रहरी परिसर भक्तपुरले…