राजनीतिक अस्थिरता निम्त्याउने तत्त्व निष्क्रिय हुँदै गयाे : एमाले

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले राजनीतिक अस्थिरता निम्त्याउने तत्त्व निष्क्रिय हुँदै गएको निष्कर्ष निकालेको छ । आइतबार बसेको पार्टी सचिवालयको बैठकले अस्थिरता मच्चाउने प्रयास भए पनि त्यो निष्क्रिय हुँदै गएको ठहर गरेको हो । बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘मुलुक मूलतः राजनीतिक स्थायित्व र नीतिगत स्थिरताको बाटोमा अघि बढेको छ । यसलाई खलबल्याउन विभिन्न…