काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिका सभापति रामहरि खतिवडाले शुक्रबार संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा केही नयाँ कुरा आएको बताएका छन् । सञ्चारकर्मीलाई प्रक्रिया दिँदै सभापति खतिवडाले भने, ‘यो नीति तथा कार्यक्रम विरालो बाँधेर श्राद्धे गर्ने परम्पराजस्तै भएको छ भने केही कुरा सुधारात्मक आएका छन् ।’ सभापति खतिवडाले…