काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)काे सभापति रवि लामिछानेको बयान काठमाडौं जिल्ला अदालतमा जारी छ । अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बयान भइरहेकाे हाे । गत बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश नितिजकुमार राईको इजलासले लामिछाने सहित ७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । धरौटीमा रिहा भएपछि लामिछानेलाई प्रहरीले काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने…